Monday, February 22, 2016

शैक्षिक सामाग्री वितरण कार्यत्रम सम्पन्न


यस प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्र, युवा नेतृत्व उपसमिति काे अायाेजना  र रेष्टलेस डेभलपमेन्टकाे सहयाेगमा श्री पृथ्वी माध्यमिक विद्यालयमा एस.एल.सी तयारी कक्षा काे लागि विज्ञान, गणित, अङ्रग्रेजी विषयका पुस्तकहरू विद्यालयकाे पुस्तकालयमा रहने गरी सम्बन्धित विषय शिक्षक लाइ शैक्षिक सामाग्री वितरण कार्यत्रम सम्पन्न गरीयाे ।







No comments:

Post a Comment