प्रगतिनगर सामुदाायिक पुस्तकालय तथा स्रोत केन्द्र, देवचुली नगरपालिकामा जीवीकोपार्जन कार्यक्रम अन्र्तगत विशेषत गृहिणि महिलाहरुलाई लक्षित गरी बेमौसमी तरकारी खेती तालिम सञ्चालन भईरहेको छ । तालिममा प्रांगारिक मल तथा घरेलु विषादी बनाउने तरीका सिकाइयो । साथै तरकारी बारी तयार गर्दै सहभागीहरु ........
No comments:
Post a Comment