Tuesday, September 8, 2015

देवचुली नगपालिकाका विद्यालय बन्द रहित क्षेत्र प्रतिबद्धता र घोषणा

देवचुली नगपालिकाका विद्यालय बन्द रहित क्षेत्र प्रतिबद्धता र घोषणा 
नवलपरासी २१ भाद्र 



नवलपरासी देवचुली नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरुलाई बन्द हडताल रहित शान्ति क्षेत्र निमाण गर्न प्रतिबद्धता र घोषणा भएको छ । देबचुली नगरपालीका र स्थानिय शान्ति समिती देबचुली नगरपालीकाको सँयुक्त आयोजनामा साहारा पार्टि प्यालेस दलदलेमा सम्पन्न भएको छ ।


सबै राजनैितक दलहरुले सामुिहक प्रतिबद्धता व्यत्त्त गर्दै

सामुहिक प्रतिबद्धतामा हस्ताक्षार गर्दैदेवचुली नगरपालिका का कार्यकारी अधिकृत हरिप्रसाद चापागाई
सामुहिक प्रतिबद्धतामा हस्ताक्षार गर्दै देवचुली नगरपालिका का राजनैितक दलका पंतििनिधिहरु
देबचुली नगरपालीका भित्र रहेका राजनीतिक दल, स्थानिय सँघ सँस्थाहरु, शैक्षिक सँस्थाहरु, नगर स्तरिय बालक्लव र अन्य सरोकारवालाहरु बिच देबचुली नगरपालीका बिधालय शान्ति क्षेत्र घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी देवचुली नगरपालिका का कार्यकारी अधिकृत हरिप्रसाद चापागाइ रहनु भएको थियो । शान्ती नगर समितीका अध्यक्ष ढाकाराम भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्ने वतत्ाहरुले देवचुली नगरपालिका भित्रका विद्यालयहरु बन्द हडतालको समयमा बन्द नगरीने प्रतिबद्धता जनाएका थिए ।

BY
Jamuna Kharel
joyjamuna.blogspot.com

No comments:

Post a Comment