Monday, November 2, 2015

पुस्तकालयको भावी कार्यक्रमहरु र युवाको कार्यक्रमहरु को बिषयमा छलफल

आज मिति २०७२ साल काक्तिक १७ गतेका दिन प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिडनेपालका प्रतिनिधि साजन थापा र पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष खिमानन्द भुसाल ज्यूको अध्यक्षतामा पुस्तकालयको भावी कार्यक्रमहरु र युवाको कार्यक्रमहरु को बिषयमा छलफल गरियो ।



No comments:

Post a Comment