Tuesday, November 24, 2015

जिविकाेपार्जन सम्बन्धित च्याउ खेति तालिम सञ्चालन

रिड नेपाल र प्रगतिनगर सामुदायिक पुुस्तकालय तथा स्राेत केन्द्रकाे सहयाेग मा जिविकाेपार्जन सम्बन्धित  च्याउ खेति तालिम सञ्चालन भएकाे छ । तालिममा २८ जना महिलाहरुकाे सहभािगता रहेकाे थियो । तालिममा प्रशिक्षक रत्ना भुषाल ले सहिजकरण गर्नु भएको थियो । यसैगरि CUG  द्धारा २ थान ड्म सहयाेग स्वरुप प्राप्त भएकाे छ । तालिम पश्चात् २ व्यत्ति लाई १ पाेका को दरले च्याउको बिउ पनि हस्तान्तरण गरिएकाे थियो ।

च्याउ खेति काे बारेमा सिकाउँदै प्रशिक्षक

तालिममा सहभागिहरु


तालिममा सहभागिहरु

च्याउकाे बिउ जमाउन पराल काट्दै






पराल पकाउँदै

पराल प्लाष्टिकमा भर्दै

पराल प्लाष्टिकमा भर्दै





च्याउकाे िबउ सहितकाे पाेका

तालिम पश्चात्




सहभागिलाई बिउ वितरण गर्दै महिला उपसमिति सयोजक लक्ष्मी घिमीरे

सहभागिलाई बिउ वितरण गर्दै महिला उपसमिति सयोजक लक्ष्मी घिमीरे

No comments:

Post a Comment