Saturday, February 20, 2016

देवचुली नपा ११ मा बाल सञ्जाल गठन पुस्तकालयमा सम्पन्न

मिति २०७२ फागुन ८ गतेका दिन देवचुली नपा ११ मा अवस्थित यस प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रमा नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अर्मान मियाकाे अध्यक्षतामा ७० जना बालबालिका काे उपस्थितीमा १३ सदस्यिय वडा स्तरीय बाल सञ्जालकाे  गठन गरीयाे । यस सञ्जालमा पुस्तकालय अन्तर्गत काे बालबालिका उपसमितिका पदाधिकारीकाे पनि सहभागिता रहेकाे छ । यस वडा स्तरीय बाल सञ्जाल र पुस्तकालयकाे बालबालिका उपसमितिले सयुंत रूपमा काम गर्ने हालका वडा स्तरीय अध्यक्ष शिव बस्नेतले जानकारी गराउनु भयाे ।

नव गठित बाल सञ्जालका पदाधिकारीहरू

कार्यत्रम पछीकाे समुह फाेटाे



बालबालिका हरू समुहमा छलफल गर्दै

No comments:

Post a Comment