आज मिति २०७१ साल पौष १८ गतेका दिन प्रगतिनगर सामुदायिक स्रोत पुस्तकालय परिसरमा व्यवस्थापन समिती,युवा नेतृत्व उप समिति र अन्य उपसमितीहरुलाई व्रह्मकुमारी राजयोग सेवा केन्द्र चितवनका विजय सिग्देल वाट जिवनउपयाृेगी सिप र उत्प्रेरणायुक्त विचार विमर्श कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहजिकरण गर्दे विजय सिग्देल जी ले जीवनलाई कसरी परिवर्तन ढंगवाट सोच्ने र त्यो कुरालाई जिवनमा कसरी उपयोग गर्ने भनी विविध उदाहरण र भिडीयो वाट प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुको तर्फवाट दिपक शर्मा र सृजना भुषाल ले युवाहरुलाई परिवर्तनको वाटोमा कसरी अगाडि वढाउने भन्ने वारेमा दिइएको यो कार्यक्रमले पक्कै नै सामुदायिक विकासमा सहयोग हुने कुरा राख्नु भएको थियो
।



No comments:
Post a Comment