युवा नेतृत्व उपसमितीले मिती २०७१ साल पौष २२ गतेवाट ५ दिने किशोरी समुहहरुलाई भलिवल खेलको प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएका छन् । किशोरीहरुलाई पनि खेलकुद कार्यक्रममा अगाडि वढाउनका लागि यस किसिमको कार्यक्रमको परिकल्पना गरिएको छ । यस कार्यक्रमको लागि रेस्टलेस डेभलपमेन्ट ले आर्थिक सहयोग समेत गरेको छ ।
थप जानकारीको लागि
दिपक न्यौपाने
युवा नेतृत्व उप समिति उप संयोजक ९८५७०४०६६३
जमुना खरेल
युवा नेतृत्व उप समिति उप संयोजक
पुस्तकालयको सम्पर्क नम्वर ०७८ ५७५१२५
No comments:
Post a Comment