Monday, March 9, 2015

हि मिति २०७१ फागुन २४ (८ मार्च, २०१५) गते १०५ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा “लैङ्गिक मैत्रि संविधान, महिला हिसांको निदान” भन्ने मुल नाराका साथ प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको महिला उप–समिति र महिला कल्याण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड संग सहकार्य मा बृद्ध, दलित तथा अपाङ्ग महिलाहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरियो ।





No comments:

Post a Comment