Monday, March 30, 2015

सुचना सुचना सुचना ।।।

सुचना               सुचना                सुचना ।।।
नेपाल सरकार शिक्षा मन्त्रालय इभेन्ट परियाेजनाकाे सहयाेगमा पिस प्राविधिक तालिम केन्द्र बाट नवलपरासि जिल्लाकाे दलदलेमा यहि चैत्र बाट हाउस वाइरिङ्ग विषय मा निशुल्क तालिम (महिला हरुकाे लागि मात्रै ) सञ्चालन हुदैछ । 
तालिमकाे विषेशताहरु 
१ तालिम अवधिभर खाजाकाे ब्यवस्था 
२ तालिम अवधिभर औजार , उपकरण प्रदान
३ CTEVT काे तह १ काे परीक्षा
४ तालिम पश्यात रु 8000/- काे औजार बितरण
याेग्यता 
१ १६ देखि ४० बर्ष का महिला हरु 
२ नागरिकताकाे प्रतिलिपि र चार प्रति pp फाेटाे 
३ विषेश अवस्था भएमा प्रमाणित कागजात 
४ दलित , अपांग , एकल महिला , जनजाति द्वन्द्व पिडित आदिलाइ विशेष प्राथमिकता
स्थान देवचुली–१४, दलदले कुल एन्ड एलेन पेट्रोल पम्प
संख्या २० जना 
अन्तरवार्ता २०७१/१२/२२ 
तालिम सुरु २०७१/१२/२६
थप जानकारीका लागि यस प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, देवचुली–११, धारापानीमा सम्पर्क राख्नुहोला ।

सम्पर्क नं. ०७८–५७५१२५, ९८१७४७६७८९
सम्पर्क Dhundiraj Kc 9857040625 , 078555028
थप जानकारिकाे लागि 
पिस प्राविधिक तालिम केन्द्र ग्वार्काे , ललितपुर 
015200843; 015303327

No comments:

Post a Comment