प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई चौधरी उद्योग गाँऊ (CG) का CSR प्रमुख श्री रामचन्द्र धिताल द्धारा विनोद चौधरी को आत्मकथाको ५ थान पुस्तक उपहार स्वरुप पुस्तकालयलाई प्रदान गर्नुभएको छ । पुस्तकालय को माध्यमबाट युवाहरुले गर्दै आएको काम बाट प्रेरीत भई युवाहरुलाई थप प्रेरणा यस पुस्तकले पनि दिनसक्ने कुरा सामान्य भेटघाटको क्रममा उहाँले व्यक्त गर्नुभएको छ ।





nice
ReplyDelete