Tuesday, November 3, 2015

पुस्तकालय जाँउ पढ्ने बाँनी को विकास गरौँ

मिति २०७२ साल कार्तीक१८ गते का दिन प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र की लाइब्रेरीयन कला भुसालद्धारा श्री दिब्य ज्योति नि.मा.वि का कक्षा ८ का विद्यार्थीहरुलाई पुस्तकालय जाँउ पढ्ने बाँनी को विकास गरौँ भन्ने मुल नाराका साथ विद्यार्थीहरुको अध्ययन बानीको बिकास गर्न पुस्तकालय को सेवा सुविधाको बारेमा जानकारी प्रदान कार्यक्रम सम्पन्न गरियो ।

पुस्रतकालयकाे महत्व बारे विद्यार्थीहरूलाइ जानकारी दिदैँ


1 comment: