Friday, December 25, 2015

राष्ट्रिय सरसफाई अभियान

 

मिति २०७२ पौष ९ गतेका दिन राष्ट्रिय सरसफाई अभियानको पहिलो चरण पूर्व पश्चिम राजमार्ग सरसफाई कार्यक्रम र स्वच्छता सम्बन्धी राष्टव्यापी चेतना जगाउन देवचुली नगरपालिका नवलपरासीमा पनि मिति मिति २०७२ पौष ५ गते बाट सुरु भई आज व्यापक जनचेतना य्याली सहित सरसफाई सप्ताह मनाउन लागेको छ । जसमा प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र यो अभियान लाई सहयोग गरेको छ ।
यस सरसफाई सफताहमा सँघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका श्रीमान् सचिव माधव रेग्मीज्यू ले सरसफाई अभियान सुरु भएके घोषणा गर्नु भएको थियो भने यस कार्यक्रममा नेपाल सरकारका राष्ट्रिय सरसफाईका दूत धुर्मुस र सुन्तली ले यस कार्यक्रममा सहभागि भइ जनचेतनामुलक प्रस्तुती दिएका थिए ।



















No comments:

Post a Comment