Wednesday, December 16, 2015

Youth Discussion

आज मिति २०७२ साल पाैष १ गते का दिन प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति का २० जना युवाहरु र रिड नेपालकाप्रतिनिधि दुर्गेश कुमार योगी बिच पुस्तकालय ले समुदायका युवामा पारेकाे सकरात्मक प्रभाव र युवा जिज्ञासा वियषमा छलफल गरिएकाे छ









No comments:

Post a Comment