जिल्ला खेलकुद विकास समितीका अध्यक्ष कुमार अाले र बुटवल टुडेका पत्रकार प्रमाेद अर्यालले यही मिती २०७२ पाैष १८ गतेका दिन पुस्तकालय काे अवलाेकन गर्नुभएकाे छ । विशेस गरी पुस्तकालयकाे युवा कक्ष र युवा सुचना केन्द्र नवलपरासी सँग समन्वय गरी काम गर्न सकिने कुरामा जाेड दिनुभएको छ । भने किशाेरी खेलकुद समुहलाइ पनि सक्दाे प्राेत्साहन गर्ने कुरा व्यत गर्नुभएकाे छ ।
No comments:
Post a Comment