Thursday, January 7, 2016

युवा क्षमता

जस्ले गर्दा आज मनमा उत्साह निस्कीयो हजार सय
बालक, बृद्ध, युवा पुस्ता सबलाई समेट्दै अघि बढ्छ पुस्तकालय ।।
मनको ईच्छा सबै मरी अवसर पर गए
जिन्दगीको अर्थ बुझाई आत्मबल थपीदिन्छ पुस्तकालय ।।
भत्किएको जिन्दगीयो, सप्रिनिथियो कोही भए
ओँसी रातमा जुन बनी झुल्की दियो पुस्तकालय ।।।


अशोक विश्वकर्मा 
सदस्य
युवा नेतृत्व उपसमिती

अशोक विश्वकर्मा पुस्तकालयमा रमाउँदै

No comments:

Post a Comment