Saturday, January 30, 2016

मिती २०७२।१०।१६ गते प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रेस्टलेस डेभलमेन्टका राष्टि्य निर्देशक श्री रविन्द्र शाक्य व्यवस्थापक पुरुषोत्तम विष्ट, सिनियर कार्यक्रम अफिसर विजय गौतम र कार्यक्रम अफिसर विशाल कुमार प्रसाद गुप्ताले पुस्तकालयको सबै कक्षहरु र किशोरी फुटबल खेलको पनि अवलोकन गर्नु भएको छ । यसैक्रममा रेस्टलेस डेभलमेन्टको कार्यक्रमको प्रभावकारीता, युवा सग्लन्नताका विषयमा अन्तरक्रिया गरीएको थियो र रेस्टलेस डेभलमेन्ट द्धारा पुस्तकालय लाई एस एल सी तयारी कक्षाका लागी आवश्यक शैक्षीक सामाग्री र खेलकुद सामाग्री पनी हस्तान्तरण गर्नु भएको छ । यही अवसरमा सन् २०१६ को युवाकार्यक्रको लागि पुस्तकालय अध्यक्ष खिमानन्द भुषाल, सहसचिव त्रिलेचन पराजुली र रेस्टलेस डेभलमेन्टका राष्टि्य निर्देशक श्री रविन्द्र शाक्य र व्यवस्थापक पुरुषोत्तम विष्टले सँसयुत्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।


पुस्तकालय लाई एस एल सी तयारी कक्षाका लागी आवश्यक शैक्षीक सामाग्री र खेलकुद सामाग्री पनी हस्तान्तरण

 रेस्टलेस डेभलमेन्टको कार्यक्रमको प्रभावकारीता, युवा सग्लन्नताका विषयमा अन्तरक्रिया



 किशोरी फुटबल खेल्दै

 रेस्टलेस डेभलमेन्टको कार्यक्रमको प्रभावकारीता, युवा सग्लन्नताका विषयमा अन्तरक्रिया

सन् २०१६ को युवाकार्यक्रको लागि पुस्तकालय अध्यक्ष खिमानन्द भुषाल, सहसचिव त्रिलेचन पराजुली र रेस्टलेस डेभलमेन्टका राष्टि्य निर्देशक श्री रविन्द्र शाक्य र व्यवस्थापक पुरुषोत्तम विष्टले सँसयुत्त रुपमा हस्ताक्षर पछीकाे फोटो

 रेस्टलेस डेभलमेन्टको कार्यक्रमको प्रभावकारीता, युवा सग्लन्नताका विषयमा अन्तरक्रिया

 रेस्टलेस डेभलमेन्टको कार्यक्रमको प्रभावकारीता, युवा सग्लन्नताका विषयमा अन्तरक्रिया

No comments:

Post a Comment