Saturday, January 30, 2016

युवा नेतृत्व उपसमितिलाई उपहार

आज मिति २०७२ साल माघ १६ गतेका दिन प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको व्यवस्थापन समितिको सदस्य तथा यसै पुस्तकालयको महिला उपसमितिको संयोजक लक्ष्मी घिमिरे ज्यू ले आफ्नो छोरा मौसम घिमिरे को २६औँ जन्म दिन को अवसर मा पुस्तकालयको युवा कार्य प्रति प्रभावित भएर युवा नेतृत्व उपसमिति को नाममा समितिका उपसंयोजक दिपक न्यौपाने ज्यू लाइँ रु १००० प्रदान गर्नु भएको छ । उहाँ लाई जन्म दिन को लाखैं लाख शुभकामना छ ।



No comments:

Post a Comment