Thursday, March 24, 2016

जन्म दिनको अवसरमा बालबालिकाको लागि उपयोगी पुस्तकहरु प्रदान

आज मिति २०७२ चैत ११ गतेका दिन छोरी सन्दिप्ती भट्ट को आज परेको १६ ‌ओँ जन्म दिनको अवसरमा मम्मी शान्ती चापागाईले यस वर्ष पनि प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बालबालिकाको लागि उपयोगी पुस्तकहरु प्रदान गर्नुभएको छ । जन्म दिनको अवसरमा शैक्षिक सफलता र प्रगतिको लाखौँलाख शुभकामना । र सहयोगको लागि धेरै धेरै धन्यवाद !! smile emoticon 

लाईर्बेरीयन कला भुसाललाई पुस्तक हस्तान्तरण गर्दै शाान्ति चापागाई

पुस्तकालय लाई प्राप्त भएका पुस्तकहरु

smile emoticon

No comments:

Post a Comment