Monday, March 21, 2016

पुस्तक हस्तान्तरण

आज मिति २०७२ १२ ६ गतेका दिन यस प्रगतिनगर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र धारापानिलाई जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले पुस्तक हस्तान्तरणा गर्दै
परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाई,


जागृति बाल क्लब नेपालका निवर्तमान का अध्यक्ष एवम् देवचुलि नगर स्तरिय बाल सञ्जालका अध्यक्ष अर्मान मियाँ बाट
मेरो अधिकार मेरो आवाज १ थान, हराएको बालापन किशोरी आमाहरुको फोटो कथा १ थान, युवा राष्ट्रिय निति २०२१ १ थान, नेपाल को स्वास्थ्य सेवा १ थान, सामाजिक रुपान्तरणमा कचहरी नाटक १ थान, नागरिक सक्रियता नामक सिडि १ थान, बुल्डिङ एक्टिभ सिटिजन १ थान र किशोर किशोरीहरुको प्रजनन स्वास्थ्य सम्बन्धि जिज्ञासा पुस्तिका ७ थान
। यस पुस्तकालयकी लाईबेरियन कला भुसाल लाई हस्तनन्तरण गर्नुभयो ।

No comments:

Post a Comment